नियम १०७
मेडिकल बोर्ड
कुनै सैनिक व्यक्ति विरामी भएको वा अशक्त भएको विषयमा जाँचबुझ गरी आवश्यक सिफारिस गर्न देहाय बमोजिमको मेडिकल बोर्ड गठन हुनेछः–
(क) सैनिक स्वास्थ्य महानिर्देशक –अध्यक्ष
(ख) प्रधान सेनापतिले तोकेको सैनिक अस्पतालका दुईजना चिकित्सक –सदस्य